यस्तो पो अण्डा तरकारी (Eggplant) !
यस्तो पो अण्डा तरकारी (Eggplant) ! साँच्चीकै कुखुराको अण्डा जस्तो हुने भएर भाण्टालाई एगप्लाण्ट भनिएको रहेछ। नेपालाँ चैं कलेजी रंगको हुने भएर उस्तो अण्डा जस्तो लाग्ने थिएन। ह्याँ आ-मरिखामा चैं दुरुस्त अण्डा ! 🐓 This Eggplant looks like real egg of hen (chicken). In Nepal, as we called 'Bhaantaa', looks dark purple color, nothing like an egg of a hen. Here, in America, it's almost like real egg. 🐓
Comments