आमा तिम्रो महिमा
यो धरतीमा त्यो पहिलो अवतरण त्यो पहिलो स्पर्श त्यो पहिलो स्वास त्यो पहिलो दृश्य त्यो पहिलो आवाज त्यो पहिलो पाईला त्यो पहिलो चमत्कार तिमीले नै दिएकी हौ तिमी छौ र पो म छु, र मेरो अस्तित्व छ आमा तिम्रो महिमा अपरम्पार छ। Happy Mother's Day आमा ! यो धरतीका सबै आमाहरूमा सतत् प्रणाम्।